हवाना, – क्युबाका राष्ट्रपति माइगेल दिआजक्यानेलसँग सोमबार संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुथ्रेसले भेटवार्ता गर्नुभएको छ ।
उहाँ ‘इकोनोमिक कमिसन फर ल्याटिन अमेरिका र द क्यारिबियन (एसिएलएसि) को ३७ औँ सम्मेलनमा सहभागिताका लागि उहाँ क्युबा पुग्नुभएको हो ।
महासचिव गुथ्रेस सोमबार क्युबा जानुभएको समाचारमा जनाइएको छ ।
रासस ÷सिन्हा