१० भाद्र २०८२, मंगलवार
Follow Us

नेपाल ल क्याम्पसमा यसरी मनाइयो कानुन दिवस

nepalbritain news
२७ बैशाख २०७५, बिहीबार ०४:१५

काठमाण्डौ- नेपाल ल क्याम्पस एल .एल.बी. तृतीय बर्षका विद्यार्थीद्धारा बुधबार कानुन दिवसको अवसरमा साँझ दिप प्रज्वलन गरिएको छ। कार्यक्रमलाई बिध्यार्थी नेतृ एबं अधिबक्ता रंजिता कार्कीले पानसमा बत्ती बालेर उद्घघाटन गरेकी थिइन् ।

त्यसैगरी कार्यक्रममा बिध्यार्थी हरू प्रकाश शाह, भरत भुसाल ले मन्तब्य राखेका थिए। कार्यक्रम मा बोल्दै नेतृ रंजिता कार्कीले न्यायालय लाई मन्दिर जस्तो पबित्र सँस्थाको रूपमा स्थापना गर्न आगामि दिनमा सबै लाग्नूपर्ने बताइन। कार्यक्रम को संचालन तुलषी पराजूली र समापन संयोजक देबेन्द़ दत्त भट्ट ले गरेका थिए ।

धेरै पढिएको