२७ बैशाख २०८१, बिहीबार
Follow Us

ऋण काढेर ‘स्मार्ट’ विद्यालय

sarusaru
७ जेष्ठ २०७५, सोमबार ०४:२५

सामुदायिक विद्यालयहरुको भद्रगोल र बिथेति बारबार खबर बनिरहन्छन् । शिक्षकले पठन–पाठन नगराएको देखि पूर्वाधार अभावमा रुमल्लिएका खबर आइरहँदा भक्तपुरको एक सामुदायिक विद्यालयले ऋण काढेर विद्यालयलाई स्माटै बनाएको छ ।

भक्तपुरको चाँगुनारायण–८, थाकलमठस्थित सरस्वती माध्यमिक विद्यालय स्मार्ट बनेको हो ।

यो विद्यालयका शिक्षक र विद्यार्थीहरु डिजिटल गेटबाट छिर्छन् र स्मार्ट बोर्डमा पढाउँछन् र पढ्छन् ।
राजधानी दैनिक