९ भाद्र २०८२, सोमबार
Follow Us

हुम्ला केन्द्रविन्दु भएर भूकम्प

nepalbritain news
२० जेष्ठ २०७५, आईतवार ०५:०३

काठमाडौँ । हुम्ला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।

बिहान ७ बजेर १० मिनेट जाँदा हुम्लाको लिमी केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टर स्केटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको २०७२ साल बैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको भूकम्पसँग कुनै सम्बन्ध रहेको छैन्।

यसअघि शुक्रबार बेलुकी ९ बजेर १५ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो।
डिसी नेपाल

धेरै पढिएको