१८ बैशाख २०८१, मंगलवार
Follow Us

बलात्कारी बचाउन नेताको चलखेल

sarusaru
१० मंसिर २०७५, सोमबार ०२:३४

काठमाडौँ – बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढेको छ ।

पछिल्ल्लो समयमा बलात्कारका अधिकांश घटनामा अपराधीलाई जोगाउने दबाबसहित नेताहरुको फोन आउने गरेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् ।

केहि दिन अघिमात्रै पनि ठमेलमा पक्राउ परेका एक रिक्सा चालकलाई छुटाउन एक पार्टीका नेताले ‘उ हाम्रो पार्टीको मानिस, रिक्सा चालक संगठनको व्यक्ति हो’ भन्दै उनलाई दबाब आएको थियो ।
अन्नपूर्ण पोष्ट दैनिक