२१ बैशाख २०८१, शुक्रबार
Follow Us

नोट साट्नेको बैंकमा भीड

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७३, बुधबार ०७:३६

दसैँका लागि नयाँ नोट साट्नेको बुधबार बिहानैदेखि थापाथलीस्थित नेपाल राष्ट्र बैंकमा लागेको भीड । बैंकमा पैसा साट्नेको अत्यधिक चाप बढे पनि छिटोछरितो सटहीको व्यवस्था नहुँदा नोट साट्नेको राष्ट्र बैंकदेखि प्रसूतिगृहसम्म नै भीड लागेको छ । तस्बिर : रोशन सापकोटा ।