१५ बैशाख २०८१, शनिबार
Follow Us

थपिए व्यवस्थित ७ सहर

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७६, सोमबार ०२:३५

काठमाडौं– सरकारले मध्यपहाडी र हुलाही राजमार्गमा थप ७ वटा व्यवस्थित सहर बनाउने भएको छ ।
यसअघि मध्यपहाडी र हुलाकी राजमार्गमा १०–१० वटा सहर निर्माण गर्ने तय भएको थियो । अब मध्य पहाडी राजमार्गमा दुई वटा र हुलाकी राजमार्गमा ५ वटा सहर थपिने भएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।