३० असार २०८२, सोमबार
Follow Us

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७३, शुक्रबार ०६:४६

काठमाडौं । धेसी मोर्चासहितका मधेस केन्द्रित दलहरुले आजको संसद बैठक बहिष्कार गरेका छन् । संसदको शुक्रबारको बैठक सुरु हुनासाथ विशेष समय लिएर मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईले बोले लगत्तै मोर्चामा आवद्ध दलका सांसदहरु बैठकबाट बाहिरिएका छन् ।
संसदमा बोल्दै राईले नयाँ सरकार बन्नु अघि भएको तीन बुँदे सहमति अनुसार मधेस आदिवासी लगायतका आन्दोलनरत पक्षको माग सम्बोधन गर्न सरकारले गम्भिरता साथ कुनै काम नभएको आरोप लगाएका थिए।

धेरै पढिएको