३१ बैशाख २०८१, सोमबार
Follow Us

पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई चाटर्ड विमानमार्फत चीन फर्काइयो

sarusaru
२४ पुष २०७६, बिहीबार ०३:१५

सरु पौडेल , काठमाण्डौ पुष ७ गते काठमाण्डौका विभिन्न स्थानबाट पक्राउ परेका १२२ जना चिनिया नागरिकलाई बुधबार चीन फर्काइएाको छ । पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई चीन सरकारले ल्याएको चाटर्ड विमान China Eastern MU7176 र China Southern CZ3002 मार्फत चीन फर्काइएको छ । काठमाण्डौको मनमैजुमा अफिससहित ५ वटा घरमा प्रहरीले छापा हान्दा अवैध कार्यमा लागेका चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।