९ कार्तिक २०८२, आईतवार
Follow Us

रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी परिचालन

नेपालब्रिटेन संवाददाता
२४ माघ २०७६, शुक्रबार ०६:२३

काठमाडौं । नेपाल प्रहरीले ‘तपस्वी’ रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरेको छ । केही समयदेखि बम्जन बेपत्ता छन् । हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी सुरु गरेको हो । सिन्धुली जिल्ला अदालतबाट बमजन पक्राउको अनुमति पाएपछि प्रहरी खोजीमा जुटेको हो । बमजन रहेको आशंका गरिएका सम्भावित तीन आश्रममा प्रहरी पुगेको छ ।

धेरै पढिएको