३० बैशाख २०८१, आईतवार
Follow Us

कोरोना भाइरसबाट स्पेनमा एकको मुत्यु

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७६, बुधबार ०७:५५

लण्डन। स्पेनको भ्यालेन्सिया शहरमा भर्खर नेपाल भ्रमणबाट फर्केका एक व्यक्तिको कोरोना भाईरसबाट मृत्यू भएको छ ।

स्पेनिस पत्रीका डेली मेलका अनुसार भ्यालेन्सिया शहरका स्वास्थ्यकर्मीले एकको कोरोना भाइरसका कारण नै मृत्यु भएको पुष्टि गरेका छन् । समाचार अनुसार नेपाल भ्रमण गरेर स्पेन फर्किएका एक व्यक्तिको फेब्रुअरी १३ तारिखमा मृत्यु भएको भनिएको छ । पत्रिकामा उक्त नेपालीको हुन् पुरा विवरण दिएको छैन ।

स्पेनको भ्यालेन्सिया शहरमा नेपालीहरूको बसोबास पातलो र नगन्य मात्रमा रहेको छ ।

(‘भर्खर नेपाल भ्रमणबाट फर्केका एक व्यक्तिको कोरोना भाईरसबाट मृत्यू हुनु पर्नेमा’ अन्यथा भएकोमा सच्याएको छ – सम्पादक)