१३ असार २०८१, बुधबार
Follow Us

एनआरएन युकेको १५ वर्ष (भिडियो)

नेपालब्रिटेन डट कम्
२९ फाल्गुन २०७६, बिहीबार २१:११

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सव मनाएको छ । अल्डरशटस्थित एम्पायर हलमा गत विहीवार साँझ आयोजित एक विशेष समारोहलाई संघका अध्यक्ष कुमार पन्तले सम्बोधन गरेका थिए । कार्यक्रम संयोजक तथा संस्थापक मध्यका एक रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघ युकेको इतिहास खोतल्ने प्रयास गरेका थिए। कार्यक्रममा पत्रकार नरेन्द्र बस्नेतले तयार परेको श्रव्य दृष्यको प्रदर्शन गरिएको थियो।

भिडियोमा हेरौ एनआरएन युकेको १५ वर्ष