३१ बैशाख २०८१, सोमबार
Follow Us

बेलायतका ठाउँ ठाउँमा क्याट यूकेको स्वयमसेवी टीम

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७६, शनिबार १८:५६

लन्डन । चितवन एड ट्रस्ट ( क्याट ) यूकेले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा समस्यामा पर्ने बेलायतका नेपालीलाई सहयोग गर्न स्वयमसेवी टीमहरु तयार गरेको छ ।
मुख्यगरी बेलायत सरकारको निर्देशनअनुसार सेल्फ आइसोलेसनमा बस्न बाध्य पूर्व गोर्खाहरुको सहयोगका लागि बेलायतका विभिन्न ठाउँमा क्षेत्रगत रुपमा स्वयमसेवी टीम गठन गरिएको अध्यक्ष जीवन सेनले जानकारी दिए ।
‘बेलायतमा कतिपय गोर्खाका घरमा बुढाबुढी मात्रै हुनुहुन्छ । उहाँहरु बाहिर निस्किन नपाउँदा अत्याश्यक औषधी, खानेकुरा, टोइलेटरिज् लगयतको अभाव हुने देखियो’, अध्यक्ष सेनले भने, ‘यो समस्यामा पर्नेहरुलाई क्याट यूकेको स्थानीय स्वयमसेवी टीमसँग सम्पर्क गर्न हामी आव्हान गर्दछौं ।’

समस्याको गाम्भीर्यता बुझेर स्वयमसेवीहरुले आवश्यक परामर्श र सहयोग प्रदान गर्ने तथा सहयोग लिनेहरुको व्यक्तिगत ‘परिस्थितीहरु’ गोप्य राखिने बताइएको छ ।

कुनै जटिल समस्याहरू भएमा वा समस्यामा रहेकाहरुलाई सहयोग गर्ने चाहना भएमा समेत स्वयमसेवी टीमहरुलाई सम्पर्क गर्न सकिनेछ ।

क्याट यूकेले पूर्व गोर्खाहरुको संस्था जिगेसा, गेसो एनआरएनए यूके, रोयल बरो अफ ग्रीनविच काउन्सिल लगायतका अरु संघसंस्था र निकायसँग पनि समन्वय र सहकार्यमा काम गरिरहेको अध्यक्ष सेनले बताए ।

यसैबीच, क्याट यूकेले आईतवार प्लमस्टिडको चौतारी पार्टी भेन्यूमा हेल्प डेस्क राखी समस्यामा परेका नेपालीहरुको तथ्यांक संकलन गर्ने र उनीहरुको समस्या बुझ्ने भएको छ ।

बेलायतका विभिन्न क्षेत्रस्थित क्याट यूकेका स्वयमसेवी टीम र उनीहरुको सम्पर्क नम्बरहरु निम्नानुसार छन् ।

Southeast London

Jivan Sen 07411655241
Rajendra Subedi 07592 670375
Shalik Sapkota 07988 577426
TN Rijal 07886 612073
Upendra Paudel 07863 627565
Mandip KC 07482 223052
Ananda Dharel 07896 947553
Kedar Thapaliya 07832 004110
Birendra karki 07577416275

West/North London
1.Kapil Shrestha 07926 034774
2.Parbati Pandey 07877 556639
3.Bikash Sapkota 07727 020240
4.Muna Poudel 07877 556639
5.Dependra Adhikari 07985 418386
6.Raghu Dahal 07828 075095
7.Sabu Senchuri 07576 67870

Central London
Samir Khanal 07545097219


Croydon

Dr Suraj Paudel 07825 637113
Dhurbahari Baskota 07877 491653

Aldershot Area
Basanta Shrestha 07891 638170
Lol Gurung 07824 536491
Krishna Gurung 07825660594

Woking
Sunil babu khadka 07786 913489
Bishnu kharel 07786 305971


Reading Area

Yadav Shrestha 07412 537655
Ramesh Shrestha 07403 801501
Bandana Kc 07578 802988

Swindon
Devendra Shrestha 07391 571653

Maidstone

Surya Tamang 07735 567548

Midland

Ram Bhattarai 07897 357818
Kishor Lamichhane 07400 569666

Peterborough
Shiva Bhandari 07462 916936
Nripesh Upreti 07988 024971

Liverpool
Tara Poudel 07795 680515

Aberdeen
Guru Bhandari 07412 551801