४ आश्विन २०८२, शनिबार
Follow Us

मुख्य सचिवमा शंकरदास बैगारी नियुक्त

nepalbritain news
१५ आश्विन २०७७, बिहीबार ०६:१४

काठमाडौं। सरकारले मुख्य सचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि आजै मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका थिए।

डिसी नेपाल

धेरै पढिएको