१६ कार्तिक २०८२, आईतवार
Follow Us

अमेरिकी राष्ट्रपतिमा बाइडेन जितको नजिक

नेपालब्रिटेन डट कम्
१९ कार्तिक २०७७, बुधबार २१:४९

लण्डन । अमेरिकी राष्ट्रपति निर्वाचनको अहिलेसम्मको मत परिणाम अनुशार जो बाइडेनले २५३ इलेक्टोलर मत जीतेका छन् । राष्ट्रपति चुनावमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

त्यस्तै अहिलेसम्मको मत परिणाम अनुशार डोनाल्ड ट्रम्पले २१३ इलेक्टोलर मत जीतेका छन । तर पपुलर भोटमा भने डोनाल्ड ट्रम्प अगाडि देखिएका छन । बाइडेनले एक पत्रकार सम्मेलन गर्दै आफुले निर्वाचन जितेको दावी गरेका छन् । ट्रम्प पक्षले निर्वाचनमा अनियमितता भएको भन्दै अदालत जाने तयारी गरेको छ ।

धेरै पढिएको