१८ बैशाख २०८१, मंगलवार
Follow Us

लोकमानलाई अदालतभित्रै कालोमसो

नेपालब्रिटेन डट कम्
७ पुष २०७३, बिहीबार १२:२४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की मुद्दाको पेशी बुझ्न बिहीबार सर्वोच्च अदालत जाँदै । कार्कीमाथि सर्वोच्च अदालतभित्रै आक्रमण भएको छ । आफूलाई माओवादी कार्यकर्ता बताउने एक समूहले कार्कीलाई कालोमोसो दलेको हो । आफूविरुद्ध परेको योग्यता सम्बन्धी मुद्दाको पेशीका लागि कार्की सर्वोच्च अदालत पुगेका थिए ।