२२ बैशाख २०८१, शनिबार
Follow Us

अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०७८, बिहीबार ०८:१६

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भाएको छ । दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो । यसअघि हिजो साँझ होटल मेरियटमा ओली र नेपाल बीच दुई घण्टा बढी एक्लाएक्लै भेटवार्ता भएको थियो । आज फेरि होटल मेरियटमै भेटवार्ता हुने छ ।