२८ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
२० बैशाख २०७८, सोमबार ०६:०४

काठमाडौँ। प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि काँग्रेसले पदाधिकारी बैठक बोलाएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ । बैठकमा १४औँ महाधिवेशनको तयारीबारे पनि छलफल हुने छ ।