१० श्रावण २०८२, शनिबार
Follow Us

आजदेखि भेरोसेलको दोस्रो डोज

नेपालब्रिटेन संवाददाता
२२ असार २०७८, मंगलवार ०५:३३

काठमाडौं । कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आजबाट दोस्रो मात्रा लगाइँदै छ । देशभर अभियान सञ्चालन गरेर दोस्रो मात्रा खोप दिन लागिएको हो । यसअघि खोप दिइएका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाइ दोस्रो डोज खोप दिन लागिएको हो ।

धेरै पढिएको