२९ असार २०८२, आईतवार
Follow Us

एनआरएनएको ८४ औं शाखा चिलीमा

नेपालब्रिटेन डट कम्
२४ असार २०७८, बिहीबार १८:३४

लण्डन । गैरआवासीय नेपाली संघको ८४ औं राष्ट्रिय समन्वय समिति गठन भएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार संघको विधान अनुरूप सरोज अर्यालको संयोजकत्वमा तर्दश समिति गठन भएको हो । सो समितिलाई जुलाई ३१ तारिखभित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ ।

समितिको विनोद केसी, सर्वदा काफ्ले, अमर पुन, रूद्रहरी भण्डारी, बिभिना कर्मचार्य रामजी लामिछान छन् । यस्तै सल्लाहकारमा दूर्गा भण्डारी चयन भएका छन् ।

धेरै पढिएको