११ भाद्र २०८२, बुधबार
Follow Us

एनआरएन युकेको अधिवेशन प्रतिनिधि तोकिए विश्वआर्दश पण्डित

नेपालब्रिटेन डट कम्
२४ असार २०७८, बिहीबार २०:४३

लन्डन । गैरआवासीय नेपाली संघ केन्द्रले एनआरएन युकेको अधिवेशन अनुगमन गर्न संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित खटाएको छ।

उनले आउँदो १८ र ३१ जुलाईमा हुने महाधिवशेन र निर्वाचन चुनावको अनुगमन गरी केन्द्रमा प्रतिवेदन बुझाउने छन्। ।

युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले एक पत्र लेखि पण्डितलाई अनुगमनकर्ताको जिम्मेवारी दिइएको जानकारी गराएका छन्। ।

एनआरएनए यूकेको निर्वाचनको लागि पूर्वअध्यक्ष महेन्द्र कंडेलको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको छ ।

धेरै पढिएको