२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अस्ट्रियाको अध्यक्षमा बाबा थापाको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७८, आईतवार ०७:५८

लण्डन । गैर आवासीय नेपाली संघ, अस्ट्रियाको लागि अध्यक्ष पदकी प्रत्यासी बाबा थापाले उम्मेदवारी दिएकी छिन । संचारकर्मी समेत रहेकी थापा अत्यन्तै राम्रो संग आफ्ना धारणा सहित घोषणा पत्र समेत जारी गरेकी छिन । र समुदायलाई बिशेष अनुरोध गर्दै मतदान गर्न आग्रह गरेकी छिन् । संघको ३१ जुलाईमा हुने निर्वाचनको लागि उनले ९ बुंद्धे प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।