३ चैत्र २०८२, मंगलवार
Follow Us

अग्निलाई मदन, दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०७९, आईतवार ०२:५१

काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाएको छ । मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो ।

गुठीले जगदम्बा श्री पुरस्कार भारतको बनारसमा ८ दशकदेखि ‘उदय’ पत्रिका प्रकाशन गरिरहनुभएका दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

धेरै पढिएको