३ कार्तिक २०८३, सोमबार
Follow Us

२२७ संक्रमित थपिए, एक जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७९, बिहीबार ११:१३

काठमाडौं । नेपालमा गत २४ घण्टामा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ४४०१ जनामा गरिएको नमूना परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म १२ हजार १० जनाको ज्यान गएको छ । नेपालमा निको भएको दर ९८ दशमलव ६ प्रतिशत छ ।

धेरै पढिएको