१६ भाद्र २०८३, मंगलवार
Follow Us

कांग्रेस संसदीय दलको नेतामा ६४ मत ल्याएर देउवा निर्वाचित

नेपालब्रिटेन संवाददाता
६ पुष २०७९, बुधबार ०५:३२

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनले ६४ मत प्राप्त गरेका छन् भने गगनकुमार थापाको पक्षमा २५ मत परेको थियो ।

प्रतिनिधि सभामा कांग्रेसका ८९ सांसद छन् । उनीहरु सबैले मतदान गरेका थिए । सिहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान भएको थियो ।

धेरै पढिएको