१४ असार २०८३, आईतवार
Follow Us

भाउजु कांग्रेस र नेपाली कांग्रेस दुईवटा भईसक्यो : डा. अमरेशकुमार सिंह (भिडियो)

नेपालब्रिटेन डट कम्
१३ पुष २०७९, बुधबार १८:३०


सनसनीपूर्ण अन्तरवार्ता

काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाकी पत्नी डा. आरजु देउवामाथि गम्भिर आरोप लगाएका छन् ।
उनले बुधवार पत्रकार ऋिषी धमलालाई दिएको अन्तरवार्तामा बालुवाटारमा शेर बहादुर देउवाको शासन नभएर आरजु देउवाको शासन भएको दावी गरेका छन् । उनले चुनाव जित्ने, आरजु देउवाको एस म्यान र झोला बोक्नेले मात्र कांग्रेसमा स्थान पाउने गरेको बताए । उनले आरजु देउवाले महिला सांसदलाई बोलाएर देउवालाई प्रधानमन्त्री बन्न उस्काए पछि गठबन्धन भत्किएको बताए । उनले शेर बहादुर देउवाका छोराले समेत सरकारका सचिवहरुलाई निर्देशन दिन थालेको आरोप लगाए ।

हेर्नुहोस् सिंहको सनसनीपूर्ण अन्तरवार्ता

धेरै पढिएको