१४ भाद्र २०८३, आईतवार
Follow Us

बेलायती राजदूत पाेलिट र प्रधानमन्त्री दाहालबीच भेट

नेपालब्रिटेन डट कम्
४ माघ २०७९, बुधबार २३:४९

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनले शिष्टाचार भेट गरेकी हुन्।

उनीहरुबीच भेटको क्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

धेरै पढिएको