२५ भाद्र २०८२, बुधबार
Follow Us

सरकारबाट बाहिरिने राप्रपाको निर्णय (विज्ञप्ति सहित)

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७९, शनिबार ०४:३९

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको महामन्त्री शरदराज पाठकले जानकारी दिए।

‘प्रदेशमा पनि सोहीअनुसार गर्ने निर्णय भएको छ,’ उनले भने।

धेरै पढिएको