२४ भाद्र २०८२, मंगलवार
Follow Us

ओखलढुङ्गामा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०७९, आईतवार ०५:३०

ओखलढुङ्गा । ओखलढुङ्गाको चिसंखुगढी नगरपालिका–३ स्थित दियालेमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान ७ बजेतिर बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बोलेरोमा ८/९ जना सवार रहेको बताइएको छ। घटनाको थप विवरण आउने बाँकी छ।

धेरै पढिएको