२४ भाद्र २०८२, मंगलवार
Follow Us

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०७९, आईतवार १३:५५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्। नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

खोटाङका पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसकेका छन् ।

धेरै पढिएको