९ मंसिर २०८२, मंगलवार
Follow Us

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०८०, बुधबार ०४:१६

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्।

खाँणलाई उनकै निवासबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले डिसी नेपाललाई बताए।

खाँणलाई केही समय अगाडि मात्रै प्रक्राउ गरिएको हो।

धेरै पढिएको