२१ भाद्र २०८२, शनिबार
Follow Us

अस्ताए साहुखर्कका खिर बाजे

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०८०, मंगलवार ०६:२७

डडेल्धुरा । डडेल्धुराको साहुखर्कका खिर बाजेको निधन भएको छ । डेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको हो ।  गन्यापधुरा गाउँपालिका-१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको छ । २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन् ।

धेरै पढिएको