२२ भाद्र २०८२, आईतवार
Follow Us

उडिरहेको श्री एयरलाइन्सको ढोका एक्कासी खुलेपछि…..

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०८०, मंगलवार ०५:५४

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स जहाजको ढोका एक्कासी खुलेपछि विमान काठमाडौँ फिर्ता भएको छ। मङ्गलवार बिहान धनगढी जाँदै गरेको विमानको ढोका एक्कासी खुलेपछि जहाज काठमाडौँ नै फिर्ता गरिएको हो ।

जहाजको ढोका खुलेको ३० मिनेटसम्म आकाशमा नै उडाएर पुनः काठमाडौँ फर्काइएर अवतरण गराइएको छ । विमानमा आएको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको बताइएको छ । तर जहाजमा रहेका यात्रु सबै सुरक्षित छन्।

धेरै पढिएको