२० भाद्र २०८२, शुक्रबार
Follow Us

विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालो मोसो

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०८०, सोमबार १५:०२

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले कालो मोसो दलेका छन् । सोमबार उनलाई विद्यार्थीहरूले निवासमा नै गएर कालो मोसो दलेर दुर्व्यवहार गरेका हुन् । विगत पाँच महिना अगाडि राखेका विभिन्न माग पुरा गर्नुको साटो एकलौटी गर्न खोजेको भन्दै विद्यार्थीहरूले अध्यक्ष दाहाललाई कालो मोसो दलेका हुन् ।

धेरै पढिएको