२० भाद्र २०८२, शुक्रबार
Follow Us

सत्तारुढ दलबीच बजेट संशोधन गर्ने सहमति

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०८०, मंगलवार १३:४९

काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताबीच आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन गर्ने सहमति भएको छ । बजेट विनियोजन असन्तुलित भएको गुनासो आएपछि उक्त गुनासोलाई सम्बोधन गर्ने सहमति भएको हो ।

खास गरी सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रूपमा नै बजेट संशोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

धेरै पढिएको