२० भाद्र २०८२, शुक्रबार
Follow Us

आजवाट नागरिकता वितरण हुने

नेपालब्रिटेन संवाददाता
१० असार २०८०, आईतवार ०२:४५

काठमाडौं । आजवाट नागरिकता वितरण कार्य धमाधम हुने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा  नागरिकता वितरण गर्न लागेको हो  ।

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा हालै प्रमाणित नागरिकता बिद्येयकलाई सर्वोच्च अदालतले हालै सदर गरे पछि आजवाट नागरिकता बितरण हुन लागेको हो । त्यसका लागि ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिईसकेको छ ।

धेरै पढिएको