१९ भाद्र २०८२, बिहीबार
Follow Us

एमाले-माओवादीको गठबन्धन भत्काउन राष्ट्रपति पद नै त्याग्न तयार थियौँ : मन्त्री खड्का

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०८०, मंगलवार १३:३१

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तत्कालीन समयमा एमाले-माओवादीको गठबन्धन भत्काउन राष्ट्रपति पद नै त्याग्न तयारी अवस्थामा पुगेको बताएका छन्।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै रक्षा मन्त्रीसमेत रहेका खड्काले उक्त कुराको खुलासा गरेका हुन्। खड्काले तत्कालीन समयमा सङ्घ र प्रदेशमा सत्ता बाहिर रहेको पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने वातावरण बनाउनु मुख्य उपलब्धि भएको बताए।

धेरै पढिएको