१७ भाद्र २०८२, मंगलवार
Follow Us

बालेनद्वारा नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै चीन भ्रमण रद्द

नेपालब्रिटेन संवाददाता
१४ भाद्र २०८०, बिहीबार १३:३१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणमा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङ उड्ने तय भएको थियो ।

तर चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नदेखाइए भन्दै चीन भ्रमण रद्द गरेका हुन् ।

धेरै पढिएको