२० आश्विन २०८३, मंगलवार
Follow Us

माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०८०, बिहीबार १३:५६

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशन अगामी माघ १४ गतेदेखि १८ गतेसम्म हुने भएको भएको छ। भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आगामी माघ १४ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो।

महाधिवेशनको कार्यतालिका भने केन्द्रीय सचिवालयले तयार गर्ने छ। महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म सङ्गठन र प्रचारको योजना बनाइ कार्यान्वयन गरिने भएको छ।

धेरै पढिएको