१९ भाद्र २०८२, बिहीबार
Follow Us

यी हुन् कांग्रेसका राष्ट्रियसभा १० उम्मेदवार

नेपालब्रिटेन डट कम्
२३ पुष २०८०, सोमबार ००:१९

काठमाण्डौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवारहरुको टुङ्गो लगाएको छ । पार्टी सभापति शेर बहादुर देउवाको सभापतित्वमा सोमवार बिहान बसेको बैठकले १० जनाको नामलाई अन्तिम रुप दिएको हो ।

जसअनुसार कृष्ण प्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, विष्णुदेबि पुडासैनी, जितजंग बस्नेत, किरण बहादुर श्रेष्ठ, पदम परियार, बिष्णु कुमारी सापकोटा, कृष्ण बहादुर रोकाय, नारायण दत्त भट्ट र बलदेब बोहरा छन् । उनीहरुले आजै निर्वाचन आयोग समक्ष उम्मेदवारी दर्ता गर्ने बताइएको छ ।

धेरै पढिएको