१९ भाद्र २०८२, बिहीबार
Follow Us

कोशीका सभामुख अम्बरबहादुर विष्टले लिए शपथ

नेपालब्रिटेन संवाददाता
२४ पुष २०८०, मंगलवार १२:५९

काठमाडौँ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन्। कोशी प्रदेश सभाको आज बसेको बैठकबाट उनी सर्वसम्मत निर्वाचित भएका थिए।

नवनिर्वाचित सभामुख विष्टलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका हुन्। सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए।

धेरै पढिएको