२१ भाद्र २०८२, शनिबार
Follow Us

काँग्रेस संसदीय दलको बैठक जारी

नेपालब्रिटेन संवाददाता
७ जेष्ठ २०८१, सोमबार ०४:४८

काठमाडौँ । संसद भवन नयाँ बानेश्वरमा नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको काँग्रेसले बैठकबाट संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउने छ ।

बैठकमा गृहमन्त्रीले आइतबार संसदमा गरेको सम्बोधनबारे समेत छलफल हुने जनाइएको छ ।

धेरै पढिएको