१९ भाद्र २०८२, बिहीबार
Follow Us

भ्रष्टाचार विरुद्ध राष्ट्रिय रणनीति निर्माण सम्बन्धी कार्यदल गठन गर्ने प्रधानमन्त्री ओलीको निर्णय

नेपालब्रिटेन संवाददाता
३२ असार २०८१, सोमबार १३:१०

काठमाडौँ । सरकारले भ्रष्टाचार विरुद्ध राष्ट्रिय रणनीति तथा कार्य योजना बनाउन कार्यदल गठन गर्ने भएको छ ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरवारमा पदभार ग्रहण गर्दै भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको कार्यान्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्य योजना निर्माण सम्बन्धी कार्यदल गठन गर्ने निर्णय गरेका हुन् ।

उनले सोमवार(आज) सिंहदरवारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।

धेरै पढिएको