लण्डन । बेलायतमा बढ्दो हिंसामा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । स्थानीय संचार माध्यमका अनुसार बुधवार ३० भन्दा बढी स्थानमा प्रर्दशन हुनसक्ने बताइएकोछ । सरकारले आवश्यकता बाहेक बाहिर नजान, आपतकालीन सम्पर्क नम्बरहरू हातमा राख्न अनुरोध गरिएको छ ।
प्रदर्शन हुन सक्ने स्थान
अल्डरशट (Aldershot)
क्यान्टरबरी (Canterbury)
चाथाम (Chatham)
चेल्म्सफोर्ड (Chelmsford)
बेडफोर्ड (Bedford)
बर्मिङ्घम (Birmingham)
ब्ल्याकबर्न (Blackburn)
ब्ल्याकपूल (Blackpool)
बोल्टन (Bolton)
ब्रेन्टफोर्ड (Brentford)
ब्राइटन (Brighton)
ब्रिस्टल (Bristol)
चेडल (Cheadle)
डर्बी (Derby)
ह्यारो (Harrow)
ह्यास्टिङ्स (Hastings)
हल (Hull)
लिंकन (Lincoln)
लिभरपुल (Liverpool)
मिडल्सबरो (Middlesborough)
न्युकासल (Newcastle)
नर्थ फिन्चले (North Finchley)
नर्थम्पटन (Northampton)
नोटिङ्घम (Nottingham)
ओल्डम (Oldham)
अक्सफोर्ड (Oxford)
पिटरबरो (Peterborough)
पोर्ट्समाउथ (Portsmouth)
प्रेस्टन (Preston)
रोदरहाम (Rotherham)
शेफिल्ड (Sheffield)
स्टोक (Stoke)
साउथम्प्टन (Southampton)
साउथएन्ड (Southend)
सुन्डरल्यान्ड (Sunderland)