२१ भाद्र २०८२, शनिबार
Follow Us

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपालब्रिटेन संवाददाता
२९ कार्तिक २०८१, बिहीबार ०५:५५

काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २२ सयले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६२ हजार २ सयमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

धेरै पढिएको