फिचर फाेटाे

पोखरा–लेखनाथका मेयर जिसी

पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार ११८ मत र उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४४८ मतसहित विजयी ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्