२३ भाद्र २०८२, सोमबार
Follow Us

बिहानै कसरी खस्यो धोबी खोलामा कार ?

नेपालब्रिटेन संवाददाता
२१ पुष २०८१, आईतवार ०६:१०

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ । बिहान ६ बजे भएको यो दुर्घटनामा चालक भने सकुशल रहेका छन् । बा एए ८७१४ नम्बरको कार दुर्घटनामा परेको हो । कार कसरी दुर्घटना भयो भन्ने खुलेको छैन ।

धेरै पढिएको