१६ भाद्र २०८२, सोमबार
Follow Us

सुनचाँदीको मूल्य बढ्यो

नेपालब्रिटेन संवाददाता
२२ माघ २०८१, मंगलवार ०६:१७

काठमाडौ । स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार नौ सयले बढेर रु एक लाख ६४ हजार ७ सय कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी रु एक हजार ९१० मा कारोबार भएको थियो ।

धेरै पढिएको