२२ भाद्र २०८२, आईतवार
Follow Us

जेन जेडलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०८२, आईतवार १२:४५

काठमाडौँ। जेन जेडलाई प्रदर्शन गर्न प्रशासनले अनुमति दिएको छ । माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न अनुमति माग्न जेन जेड केही विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छवि रिजाल बताए ।

उनले भने, ‘भोलिको प्रदर्शनका लागि भनेर उहाँहरू आउनु भएको थियो । निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएका छौँ ।’

धेरै पढिएको