२४ भाद्र २०८२, मंगलवार
Follow Us

कांग्रेसका तीन मन्त्रीद्धारा राजीनामा, ओली सरकार संकटमा

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०८२, मंगलवार ०४:४७

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन ।
सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको छ । यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन, उनले भने, राजीनामा दिँदैछ । यसअघि कृषि मन्त्री रामनाथ अधिकारी र गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए । कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा गरे पछि केपी ओलीको सरकार संकटमा पर्ने देखिएको हो ।

धेरै पढिएको